सर्बियालाई पराजित गर्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा
ratopati.com · Sun Oct 04 20:39:56 GMT 2026
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले सर्बियामाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको छ ।
समूह ‘बी’ अन्तर्गत सोमबार भएको चौथो चरणको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन ट्युन कुपमाइनर्स र जोशुआ जर्कजीले एक–एक गोल गरे । सर्बियाका लागि मिहाज्लो स्वेतकोभिचले सान्त्वना गोल फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)