ग्रिस र जर्मनीबिचको खेल गोलरहित बराबरी, ग्रिस दोस्रो र जर्मनी तेस्रो स्थानमा
ratopati.com · Sun Oct 04 20:44:55 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा ग्रिस र जर्मनीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
समूह ‘बी’ अन्तर्गत चौथो चरणको खेलमा दुवै टोलीले निर्धारित समयसम्म गोलका लागि प्रयास गरे पनि कुनै गोल हुन सकेन र खेल ०–० को बराबरीमा टुङ्गियो । यस बराबरीसँगै समूह ‘बी’ मा ४ खेल सकिँदा ग्रिस दोस्रो स्थानमा र जर्मनी तेस्रो स्थानमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)