इरानमाथि इजरायलले गर्यो आक्रमण
onlinekhabar.com · Mon Jun 08 02:52:27 GMT 2026

२५ जेठ,काठमाडौं । इजरायलले इरानमा फेरि आक्रमण गरेको छ । इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलको भनाइ छ ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही समयअघि इजरायली वायुसेनाले पश्चिमी र मध्य इरानमा इरानी आतंकवादी शासनका सैन्य अड्डाहरूमा आक्रमण गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)