एभरेष्ट अस्पतालमा सेवा विस्तार
ekantipur.com · Thu Jul 04 16:54:59 UTC 2024

काठमाडौँ — काठमाडौंको बानेश्वरमा रहेको एभरेष्ट अस्पताल प्रालिले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरेर शनिबारदेखि सेवा विस्तार गरिने जानकारी दिएको हो ।
अस्पतालका अनुसार शनिबारबाट ब्लड बैंक स्थापना तथा सेवा, हेमोडायलिसिस स्थापना तथा सेवा, दन्त विभाग स्थापना तथा सेवा, नेत्र विभाग स्थापना तथा सेवा, एनआईसीयू विभाग स्थापना तथा सेवा प्रारम्भ हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)