१० खेलाडीमा सीमित पोर्चुगलद्वारा नर्वे २–१ ले पराजित
ratopati.com · Sun Oct 04 20:47:30 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोलको पुनरागमन जित दर्ता गरेको छ ।
समूह ‘डी’ अन्तर्गत चौथो चरणको खेलमा सुरुवाती अग्रता भने नर्वेले लिएको थियो । खेलको ३६औँ मिनेटमा क्रिस्टोफर अयेरले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए । तर, नर्वेको त्यो अग्रता धेरै बेर टिक्न सकेन । त्यसको दुई मिनेटपछि नै अर्थात् ३८औँ मिनेटमा जोआओ कान्सेलोले गोल गर्दै पोर्चुगललाई १–१ को बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)