सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व संकलन
nepalnews.com · Tue Aug 04 02:34:37 GMT 2026

कर्णाली। जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु. एक करोड ३३ करोड राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु. एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)