फिफा विश्वकपः अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्ने
ekagaj.com · Fri Dec 09 21:58:01 GMT 2022
काठमाडौँ- अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिम अन्तिम चारमा प्रवेश गर्यो । अर्जेन्टिनाले खेल ४-३ ले जित्यो ।
अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लियान्ड्रो पारेडेस, गोन्जालो मान्टेल र लाटारो मार्टिनेजले गोल गरे । इन्जो फर्नान्डेजले गोल गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)