चार सय वर्ष पुरानो देवदारको रुख ढलेपछि स्थानीय चिन्तित
nagariknews.nagariknetwork.com · Tue Aug 04 02:38:56 GMT 2026

जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन्।
पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रुख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन्। स्थानीयवासीले उक्त रुख चार सय वर्ष पुरानो भएको अनुमान गरेका छन्। यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)