‘पाँच वर्ष तपाईंहरुकै लागि काम गर्छौं’ भनेर मत मागेका तीन सांसद प्रदेश सभामै छैनन्
ratopati.com · Tue Aug 04 02:51:39 GMT 2026

धनगढी । २०७९ मंसिरमा सम्पन्न सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा जनतासँग पाँच वर्ष प्रदेश सभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने प्रतिबद्धता जनाउँदै मत मागेर जितेका केही सांसद अहिले फरक परिस्थितिमा छन् ।
प्रत्यक्ष निर्वाचित ३२ र समानुपातिकतर्फ २१ गरी ५३ प्रदेश सभा सदस्यले २०७९ पुस १५ गते शपथ ग्रहण गरेका थिए भने पहिलो अधिवेशन २०७९ पुस १८ गतेदेखि सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)