मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम क्रिकेट संघको अध्यक्षमा जोशी

newsofnepal.com · Sun Aug 20 04:00:01 GMT 2023

धनगढी । क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक कमिटीको अध्यक्षमा बासुदेव जोशी निर्वाचित भएका छन्।

शनिबार धनगढीमा सम्पन्न संघको दोस्रो साधारणसभाबाट डडेल्धुरा निवासी जोशीको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)