पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य
nepalnews.com · Sun Sep 28 17:00:04 GMT 2025
काठमाडौं। एसीसी एसिया कप–२०२५ को फाइनलमा पाकिस्तानले भारतलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको पाकिस्तान १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमै समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)