मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलाका निर्वाचन अधिकारीद्वारा ‘अनियमितता’ को निन्दा

barnanmedia.com · Mon Aug 26 23:56:02 UTC 2024

भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद् (सिएनई) का एक मात्र विपक्षी सदस्यले सोमबार गत महिना राष्ट्रपति निकोलस मदुरोको पुनःनिर्वाचनमा भएको ‘अनियमितता’ लाई औँल्याएका छन् ।

“राष्ट्रपति निर्वाचनअघि, निर्वाचनका क्रममा र पछि भएका सबै कुराले घोषित परिणामहरूको पारदर्शिता र सत्यताको कमीको गम्भीरतालाई देखाउँछ”, जुआन कार्लोस डेलपिनोले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)