चाडपर्व लक्षित सुरक्षा : काठमाडौं उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी खटाइने
onlinekhabar.com · Sun Sep 28 17:01:13 GMT 2025

१२ असोज, काठमाडौं । चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौं उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)