गृहको निर्णय सच्याउन बारको माग
khabarhub.com · Sun Sep 28 17:09:55 GMT 2025

काठमाडौं– नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयलाई उक्त त्रुटिपूर्ण निर्णय सच्याउन माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)