रविविरुद्धको मुद्दामा सपना : अनुसन्धान अगाडि बढे/नबढेको अनुगमन गर्नू, निष्पक्ष अनुसन्धान गर्न दिनू
lokaantar.com

गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रीबाट पदमुक्त गर्न माग गरिएको रिट निवेदनमा न्यायाधीश सपना प्रधान मल्लले नेपालको संविधानको धारा २० (८) ले प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालतमा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हकको सुनिश्चितता गरेको उल्लेख गरेकी छन् ।
गृहमन्त्रीले राजीनामा दिन नपर्ने राय दिएकी उनले मुलुकी अपराध संहिता, २०७४ को दफा १० ले पनि स्वच्छ सुनुवाइबाट बञ्चित नहुने अधिकारको सुनिश्चितता गरेको समेत उल्लेख गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)