जाजरकोटमा गाउँपालिका अध्यक्षमाथि खुकुरी आक्रमणको प्रयास, बचाउन खोज्दा दुई जना घाइते
setopati.com · Sun Sep 28 17:17:00 GMT 2025

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ।
मोटरसाइकलमा जाजरकोटबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ चखेलीस्थित सडक खण्डमा चार–पाँच जनाको समूहले बाटो ढुकेर खुकुरी आक्रमणको प्रयास गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)