गृहले दण्डहीनता र हिंसालाई थप प्रोत्साहन गर्यो : नेपाल बार
deshsanchar.com · Sun Sep 28 17:24:41 GMT 2025

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट जस्ता घटनामाथि अनुुसन्धान नगर्न गृहमन्त्रालयले जारी गरेको निर्देशनप्रति नेपाल बारले आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)