मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको दाबी : अमेरिकाले वार्ता प्रस्ताव पठाएको छ

barnanmedia.com · Sun Oct 04 21:35:00 GMT 2026

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले हालै मध्यस्थकर्तामार्फत केही प्रस्ताव पठाएको दाबी गरेका छन्।

बीबीसी फारसीका अनुसार उनले संसद्‌को सत्रमा भने, ‘अमेरिकी अधिकारीहरूले मिडियामा अर्कै कुरा भन्छन्, तर हालै उनीहरूले मध्यस्थकर्तामार्फत (वार्ताको) प्रस्ताव पठाएका छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)