बीवाईडीको ८० लाखौँ कार थाइल्यान्डको प्लान्टबाट उत्पादन भएर बजारमा
baahrakhari.com · Thu Jul 04 17:54:50 UTC 2024

काठमाडौं । बीवाईडीले आफ्नो ८० लाखौँ कारका रूपमा थाइल्यान्डस्थित प्लान्टबाट उत्पादित कार बजारमा सार्वजनिक गरेको छ ।
बिहीबार (जुलाई ४)मा बीवाईडीका अध्यक्ष वाङ चुआनफुलाई उक्त बीवाईडी डल्फिन कार पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)