मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बागलुङमा अलपत्र सोलार लिफ्ट खानेपानी योजना

nepalsamaya.com · Thu Apr 13 21:46:00 GMT 2023

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका स्थानीयलाई लिफ्टमार्फत खानेपानी वितरण गर्नका लागि १४ लाख ५० हजारमा निर्माण गरिएको सोलार प्यानल।

दुई वर्षअघि सम्पन्न गरिएको सोलार लिफ्ट खानेपानी आयोजना एक महिना नपुग्दै बिग्रिएपछि अहिले अलपत्र अवस्थामा छ। तस्बिर : खेमराज गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)