गल्कोट नगरपालिकामा कांग्रेसका भरत शर्मा निर्वाचित
setopati.com · Sun May 15 18:07:03 GMT 2022
बाग्लुङको गल्कोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार शर्माले ५ हजार ४ सय १४ मत प्राप्त गर्दै जित हात पारेका हुन्। शर्माले गत निर्वाचनमा पनि जित हात पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)