उम्मेदवारी खोरेजीविरुद्ध तोसिमा कार्की भोलि अदालत जाने
lokpath.com · Sun Oct 30 16:16:30 GMT 2022
काठमाडौं । उम्मेदवारी खारेज भएसँगै कानुनी उपचारका लागि डा. तोसिमा कार्की भोलि सोमबार अदालत जाने भएकी छिन् ।
ललितपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कार्कीको शनिबार निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)