मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुलामञ्चबाट देखिएको नयाँ राजनीतिक क्षितिज : अबको युग रवि र गगनको

barnanmedia.com · Sun Oct 04 22:03:03 GMT 2026

काठमाडौंको खुलामञ्चमा आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन भइरहँदा एउटा पार्टीको महाधिवेशनभन्दा परको राजनीतिक दृश्य देखियो । त्यो दृश्यमा नेपाली राजनीतिमा पुस्तान्तरणको संकेत थियो । गगन थापा कांग्रेसको सभापतिका रूपमा उभिएर आफ्नै पार्टीको नेतृत्व गरिरहेका थिए भने रवि लामिछाने सत्ताबाहिर रहेर पनि राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव र जिम्मेवारी दुवै बढाउँदै गएको नेताका रूपमा त्यही मञ्चमा देखिए ।

दुवैको राजनीतिक यात्रा फरक छ । पृष्ठभूमि फरक छ । शैली फरक छ । तर दुवैमा एउटा साझा विशेषता देखिन्छ—पुरानो राजनीतिक संरचनासँग असन्तुष्ट नयाँ पुस्ताको आकांक्षालाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने क्षमता ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)