शपथलगत्तै महतो र बस्नेत ‘निलम्बनमा’, अख्तियार र प्रहरीको पत्र पुग्यो संसदमा
pahilopost.com · Fri Dec 23 16:41:21 GMT 2022
काठमाडौंः शपथलगत्तै नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ र नेकपा (एमाले) का लक्ष्मी महतो निलम्बनको अवस्थामा पुगेका छन्। गुरुङको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको जानकारी शुक्रबार अख्तियारले संसदमा जानकारी गराएको छ। साथै महतो फरार सूचीमा रहेको जानकारी प्रहरीले पनि सचिवालयमा शुक्रबार नै पठाएको छ।
अख्तियार र प्रहरीको पत्राचारमा दुबैलाई सांसदका रुपमा काम गर्न नमिल्ने उल्लेख रहेको संसद सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)