कांग्रेस केन्द्रीय सदस्यमा विनोद बहादुर थापाको उम्मेदवारी
barnanmedia.com · Sun Oct 04 22:12:28 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्वउपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले एशिया क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
मलेसियामा लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय थापाले प्रवासमा रहेका कांग्रेस कार्यकर्ता तथा जनसम्पर्क समितिको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहसँग थप प्रभावकारी रूपमा जोड्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)