सरकारी अस्पतालहरुमा जडित इन्टरनेटको शुल्कमा न्यूनतम ५० प्रतिशत सहुलियत दिइने
swasthyakhabar.com · Tue May 24 11:44:00 GMT 2022
काठमाडौं - सरकारले सरकारी अस्पतालहरुमा जडित इन्टरनेट सुविधामा ५० प्रतिशत सहुलियत दिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी अस्पतालहरुमा जडित इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)