भारतमा बढ्दै चिनियाँ इभी प्रविधिको प्रभाव
kendrabindu.com · Fri Jun 26 01:10:06 GMT 2026

काठमाडौं । चिनियाँ कार निर्माता कम्पनीहरूका लागि भारतको ढोका बन्द भएको हुन सक्छ । तर, यसका बाबजुद चिनियाँ विद्युतीय सवारी (इभी) प्रविधिले विश्वको तेस्रो ठूलो अटोमोटिभ बजारमा आफ्नो पकड जमाउन थालेको छ।