बेलायतस्थित फेयरफोर्ड सैन्य बेसबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान
ratopati.com · Sun Oct 04 22:29:56 GMT 2026

काठमाडौँ । बेलायतस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य आधार शिविरनजिकै भएको सन्दिग्ध सुरक्षा घटनापछि संयुक्त राज्य अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ ।
अमेरिकी रक्षा अधिकारीले आइतबार दिएको जानकारी अनुसार फेयरफोर्ड बेसमा रहेका सबै बमवर्षक विमानहरूलाई अमेरिकास्थित आफ्नै नियमित स्टेसनहरूमा फिर्ता लगिएको छ । आइतबार रकवेल बी–१ लान्सर हेभी बम्बर विमानहरू अमेरिकाका लागि उडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)