किरण लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच
hamrokhelkud.com · Mon Feb 20 16:37:56 GMT 2023
सोमबार, फागुन ८, २०७९
एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आई लिगमा लगातार दोस्रो खेलमा हिरो म्याद अफ दी म्याच चुनिएका छन् । आइ लिगमा किरण सम्मलित राउन्ड ग्लास पन्जाब एफसीले सोमबार नर्थ इस्टर्न रि आर्गनाइजिङ कल्चरल एसोसिएसन एफसी (नेरोका) लाई १–० ले हराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)