मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा सांसदका स्वकीय सचिवलाई एकमुष्ट ३ लाख १२ हजार

annapurnapost.com · Mon Jun 29 12:42:49 GMT 2026

विराटनगर : करिब नौ महिनादेखि पारिश्रमिकविहीन रूपमा काम गर्दै आएका कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद)का स्वकीय सचिवहरूको रोकिएको तलब अन्ततः भुक्तानी हुने भएको छ।

कोशी प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको रोकिएको मितिदेखिकै पारिश्रमिक नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेसँगै लामो समयदेखि अन्योलमा परेको विषयको टुंगो लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)