मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

ratopati.com · Sun Oct 04 22:38:51 GMT 2026

बाँके । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ ।

सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु पाँच सय छुट गरी बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)