दिल्लीमा प्रधानमन्त्री प्रचण्ड: महत्त्वपूर्ण भेटवार्ता र कार्यक्रममा सहभागी हुँदै
nepallive.com · Thu Jun 01 00:45:00 GMT 2023
काठमाडौं – भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज (बिहीबार) महत्त्वपूर्ण भेटवार्ता तथा कार्यक्रममा सहभागी हुँदैछन्।
प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहानै दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुग्नेछन्। त्यहाँ गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेपछि उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)