मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

ratopati.com · Sun Oct 04 22:45:00 GMT 2026

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आबद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)