मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कपको उपाधि भारतलाई

ratopati.com · Sun Sep 28 18:27:00 GMT 2025

काठमाडौँ । भारतले नवौँ पटक एसीसी एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि आफ्नो पक्षमा पारेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४७ लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)