पत्रकार महासंघ र अनलाइन पत्रकार संघको ध्यानाकर्षण
kalakarmi.com · Wed May 26 00:34:12 GMT 2021
काठमाडौं– नेपाल पत्रकार महासंघ तथा अनलाइन पत्रकार संघले मंगलबार दुई भिन्न प्रेस विज्ञप्ती जारी गर्दै समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
पत्रकार महासंघले सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई प्रधानमन्त्री र प्रधानन्याधिशबीच भेटघाटको समाचारबारे छलफल गर्न बोलाएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)