मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी : तीन जना सांसद रहेको जनमोर्चा विभाजित, ह्विप उल्लंघन गरे कारबाहीकाे चेतावनी

baahrakhari.com · Mon May 10 23:47:00 GMT 2021

पोखरा । पेचिलो बनेको गण्डकीको सरकार गठन प्रक्रियामा निर्णायक रहेको राष्ट्रिय जनमोर्चा आफैँ अनिर्णयमा फसेको छ । जनमोर्चाका तीनै जना सांसद विभाजित मनस्थितिमा देखिएका छन् । जबकि केन्द्रले विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन सहयोग गर्न हस्ताक्षर गर्ने निर्णय लिएको छ ।

तर, तीनमध्ये दुई सांसद चाहिँ हस्ताक्षर गर्न आनाकानी गरिरहेका छन् । समानुपातिक सांसद पियारी थापा चाहिँ केन्द्रको निर्णय हरहालतमा लागु हुनुपर्ने अडानमा छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)