घरेलु मैदानमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना तालिकाको शीर्षस्थानमा
ratopati.com · Sun Sep 28 18:45:00 GMT 2025
काठमाडौँ। ला लिगाको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडलाई २-१ ले हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
खेलको ३१औँ मिनेटमा आल्भारो ओड्रिओजोला मार्फत पाहुना टोली रियल सोसिडाडले अग्रता लिएको थियो। तर ४३औँ मिनेटमा जुल्स कौन्डेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)