मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कार्यान्वयनमा आएनस्टार्टअप उद्यम कर्जा

gorkhapatraonline.com · Sat Jul 08 06:38:47 GMT 2023

काठमाडौँ, असार २३ गते ।

सरकारले चालु आर्थिक वर्षमा ल्याएको स्टार्टअप उद्यम कर्जा कार्यक्रम कार्यान्वयनमा आउन सकेन । उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि चार सय सङ्ख्यामा आवेदन लिए पनि मूल्याङ्कनकै क्रममा रहेकाले कार्यान्वयनमा आउन नसकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)