पीसीआर परीक्षण गर्ने ठाउँमै संक्रमित हुने डर
nepalwatch.com · Tue May 04 00:15:00 GMT 2021
पीसीआर परीक्षण गर्ने ठाउँमै संक्रमित हुने डर
काठमाडाैं । सोमबार दिउँसो २ बजे । बिहान ११ बजेदेखि पीसीआर परीक्षण गर्ने लाइनमा बसेका हेटौंडाका संजिव काफ्लेको पालो बल्ल आएको छ । टोकन नम्बर २३० माथिका मानिसलाई लाइनमा बस्न माइकबाट बुलावट आएपछि उनी दगुरेर ह्याम्स अस्पतालको दोस्रो नम्बर गेटको सामुन्ने रहेको पीसीआर परीक्षण केन्द्रमा लाइन लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)