मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र जिम्बावे 'ए' बीच आजबाट एकदिवशीय सिरिज सुरु

pahilopost.com · Fri May 06 00:53:39 GMT 2022

काठमाडौं: नेपाली क्रिकेट टोली र जिम्बावे 'ए'बीच आजबाट एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको जिम्बावे 'ए'सँगको तीन खेलको टी २० सिरिजपछि आजबाट तीन खेलको एकदिवशीय सिरिज सुरु हुन लागेको हो।

नेपाल र जिम्बावेबीच दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। खेल बिहान ९ बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)