मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वाग्मती सफाइ महाअभियानको ५०० हप्ता पूरा

news24nepal.tv · Sun Jan 01 01:02:14 GMT 2023

काठमाडौं । सफाइ जागरण फैल्याउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ ।

महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ । महाअभियानले ५०० हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)