आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्
khabarhub.com · Sun Oct 04 23:28:47 GMT 2026

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर ५ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)