क्यान्टिन सञ्चालन विवादले खगेन्द्र नवजीवन केन्द्रमा झडप र तालाबन्दी
ukaalo.com · Mon Nov 20 21:50:48 GMT 2023
काठमाडौँ– नारायणटारस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न खोजिएपछि झडप भएको छ। सोमबार दिउँसो अपांगतासम्बन्धी सरोकारवाला र केन्द्र सञ्चालक पक्षबीच झडप भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)