अभिमुखीकरणमा सांसदहरू नआएपछि सभामुख असन्तुष्ट
setopati.com · Mon Jun 29 12:53:44 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले अभिमुखीकरण कार्यक्रममा सांसदहरूको अनुपस्थितिमा असन्तुष्टि व्यक्त गरेका छन्।
संघीय संसद सचिवालयले आफ्ना महाशाखाहरूको काम र कानुन निर्माणको विषयमा सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा धेरै सांसद अनुपस्थित भएपछि सभामुख अर्यालले असन्तुष्टि जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)