मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड पराजित

kendrabindu.com · Sun Dec 10 00:53:15 GMT 2023

इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। गएराति सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बोर्नमाउथको जितमा डोमिनिक सोलांके, फिलिप बिलिंग र मार्कोस सेन्सीले एक एक गोल गरेका थिए।यो जितपछि बोर्नमाउथको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)