च्याम्पियन्स लिग : पीएसजी, रियल मड्रिड र सिटी विजयी, चेल्सी बराबरीमा रोकियो
Ujyaaloonline.com · Thu Sep 15 01:07:01 GMT 2022
काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा ठूला क्लब विजयी भएका छन् ।
गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)