सन्दीपसहित ९ खेलाडीसँग एक्सट्रिम इनर्जी ड्रिंकको सम्झौता
kendrabindu.com · Mon Oct 05 00:24:36 GMT 2026
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले कप्तान सन्दीप लामिछानेसहित राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीसँग साझेदारी गरेको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा एक्सट्रिम र राष्ट्रिय टोलीका ९ खेलाडीबीच सम्झौता भएको हो ।
टिम एक्सट्रिमको सदस्यका रूपमा आबद्ध राष्ट्रिय क्रिकेटमा सन्दीपसहित रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललितनारायण राजवंशी, शेर मल्ल, इशान पाण्डे, करण केसी र लोकेश बम छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)