सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह
khabarhub.com · Tue Aug 04 06:15:49 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान ११ बजे सुरू छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)