२० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
khabarhub.com · Tue Aug 04 05:48:57 GMT 2026

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्ने भएका छन्।
बजेटमार्फत घोषित आर्थिक सुधारका उपायको कार्यान्वयनमा वित्तीय संस्थाको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले २० वाणिज्य बैंकका प्रमुखलाई बैठकमा बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)