तेल कम्पनीहरूले अत्यधिक नाफा कमाएको भन्दै ट्रम्पले गरे आलोचना
clickmandu.com · Tue Aug 04 06:15:30 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार एक्सन मोबिल र सेभरनलाई इन्धनको उच्च मूल्यबाट अत्यधिक पैसा कमाएको आरोप लगाएका छन् ।
उनले यी तेल कम्पनीहरूले त्यसको केही हिस्सा जनतालाई फिर्ता गर्नुपर्ने बताएका छन् । यो उनको यस उद्योगसँगको सम्बन्धलाई विचार गर्दा फरक र उल्लेखनीय कदम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)